समाचार

यताका विद्यार्थी सधैं नै मर्कामा

बाटो फराकिलो बनाइएपनि सार्वजनिक यातायातमा यात्रुहरु अचेटिन छोडेका छैनन् । भरतपुर, चितवनतिर सडक सञ्जालको विकास–विस्तार राम्रै भएको छ । तर स्थानीय रुटमा सार्वजनिक सवारी चढ्ने यात्रुहरु अझैपनि मर्कामै छन् । भरतपुर सदरमुकामको मुख्य रिंगरोडमा समेत ठूलो गाडी चल्दैन । बाहिरबाट आउने टाढाका सवारीसाधन बाहेक स्थानीय यात्रु बोक्न रिंगरोड लगायत लोकल रुटमा चल्ने भनेकै आठसिटे म्याजिक हो । अहिले सिक्सलेन बनाइएको पुलचोक–गोन्द्राङ खण्डमा समेत म्याजिककै एकतन्त्रीय राज छ । जतापन…

Page 474 of 2000