शुरु भयो नेकपाको सन्देश सभा (तस्बिर)

शुरु भयो नेकपाको सन्देश सभा (तस्बिर)

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा शुरु भएको छ । बागमती प्रदेशस्तरीय एकता सन्देश सभाअघि राजधानीको विभिन्न स्थानमा र्याली आयोजना गरिएको थियो ।

प्रदर्शनीमार्गमा शुरु भएको सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू