पोखरामा कोटीहोमको स्थान परिवर्तन
मावन सेवा फाउन्डेशनले पोखरामा आयोजना गर्ने भनेको कोटीहोमका लागि नयाँ ठाउँ खोज्ने भएको छ ।
फाउन्डेशनले लेक साइडमा कोटीहोम आयोजना गर्नेगरी तयारी थालेकोमा पोखरा महानगरले त्यहाँ गर्न नदिने बताउँदै आएको थियो, जसकारण फागुन २३ गते दुई पक्षबीच झडपसमेत भयो । विवाद सुल्झाउन आज बसेको जिल्ला प्रशासन कार्यालय, महानगर र आयोजक प्रतिनिधि सम्मिलित त्रिपक्षीय बैठकले नयाँ ठाउँ खोज्ने सहमति गरेको हो ।
आजको बैठकमा कोटीहोमको लागि नयाँ ठाउँ खोज्ने र पाँच सदस्यीय विवाद समाधान…