बालुवाटारमा क्याबिनेट बैठकको तयारी
आज साँझ मन्त्रिपरिषद्को बैठक डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि क्याबिनेट बैठक राख्नुभएको बताइएको छ ।
आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा राखिएको छ ।
टिप्पणीहरू