समाचार

माओवादीले मन्त्री खोजेपछि बैठक रोक्ने निर्णय

संसदमा सरकारको प्रतिनिधित्व अनिवार्य भए पनि सरकारका मन्त्री कोही उपस्थित नभएपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराएका थिए ।  प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै उनले बैठक अगाडि नबढाउन आग्रह गरे । ‘सरकार सदनलाई हेपिरह…

Page 472 of 2000