बिहे सकेर बल्ल क्याबिनेट बैठक

बिहे सकेर बल्ल क्याबिनेट बैठक
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो एउटा विवाह समारोहमा सहभागी हुने कार्यक्रम छ । उहाँ बाराली एमाले सांसद अच्युत मैनालीका छोराको विवाहमा एकैछिन देखा पर्ने प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए  ।

मैनाली पुत्रको विवाह समारोह मित्रपार्कस्थित आर बी होम्समा हुँदै छ । अच्युत बारा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् ।  

आजै दिउँसो ३ बजे क्याबिनेट बैठक राखिएको छ । बैठक बालुवाटार वा सिंहदरबार कहाँ हुन्ने भन्नेबारे निर्क्यौल भइनसकेको स्रोतले बतायो ।

टिप्पणीहरू