समाचार

प्रहरीसँग नभिडुन् प्रहरी

राज्यका लागि प्रहरी, सशस्त्र प्रहरी र सेना नभै हुन्नन् । प्रहरीले बन्दुक बोक्दैमा सेनाको काम गर्छु भनेर हुँदैन त्यसो त प्रहरीमा नगर प्रहरी छ । सशस्त्र र नेपाल प्रहरी दुवैतिर गण छन् । सेना त सेना हो, तर कमाण्डो सशस्त्र र नेपाल प्रहरीमा पनि रहेको पाइन्छ । सशस्त्र प्रहरीलाई प्यारा मिलिटरी फोर्सको रूपमा स्थापित गर्ने भनिएको थियो । सशस्त्र प्रहरी गठन गर्दा नेपाल प्रहरीबाट जनशक्ति लिइयो । त्यसबेला यो मस्यौदा गर्ने आमोदचन्द्र गुरुङको समितिले सशस्त्र सुरक्षा बल नामकरण प्रस्ताव गरेको थियो । अह…

Page 471 of 2000