समाचार

माइतीघरमा जुलुस, बानेश्वरमा कोण सभा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा जुलुस निकालिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय महिला समितिको आयोजनामा माइतीघरबाट निस्किएको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ । सबै महिलाका लागि अधिकार, समानता, सशक्तिकरण भन्ने नाराका साथ आज ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईंदै छ । अध्यक्ष प्रमिला ढुङ्गानालगायतको उपस्थितिमा निकालिएको जुलुस र कोणसभाका सहभागीहरुले विभिन्न नारा लखिएका प्लेकार्ड बोकेका छन् । प्लेकार्डमा स्वदेशमा नै रोजगारक…

Page 478 of 2001