ट्रम्पका कुरामा लुकेका तथ्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि स्थगन गरिदिएको एमसिसी परियोजनामाथिको लगानी के त्यसपछि खुला होला ? युएसआइडीअन्तर्गतको सहायता लगभग अब सधैँका लागि बन्द भएको निश्कर्षमा पुगेका नेपालीहरू यो प्रश्न सोधिरहेका छन् । अझै पनि केहीलाई आशा छ– एमसिसीअन्तर्गतको लगानी भने रोकिने छैन । त्यस्तो तर्क प्रस्तुत गर्ने आधार के देखाइँदै छ भने एमसिसी एकलौटी लगानी होइन । यो संयुक्त परियोजना हो । अमेरिकाले लगानी गरेको भन्दा झण्डै आधा रकम नेपालले पनि हालेको छ ।
अर्को तर्क …