समाचार

ओली खेमालाई पन्छाउँदै एमाले मोरङमा पूर्व राष्ट्रपति समर्थित विजयी

नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापन इतर खेमाले बाजी मारेको छ ।  आज साँझ सार्वजनिक मत परिणामअनुसार केन्द्रीय अध्यक्ष केपी ओली समर्थित प्यानललाई पराजित गर्दै इतर खेमाले पाँचैजना पदाधिकारी हात पारेको हो । निर्वाचन समितिले मत गणनाको आधिकारिक घोषणा गर्न भने बाँकी छ । जसअनुसार अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । ८८८ मत खसेकोमा उनले ४४६ मत पाए । त्यस्तै, राई प्यानलबाटै उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष …

Page 481 of 2003