भुटान जान चार्टर्ड विमानमा आएको नेशनल जोग्राफिक टोलीको बास काठमाडौंमा
कम्बोडियाबाट भुटान जान आएको नेशनल जोग्राफिक एक्सपिडिसनको टोली काठमाडौंमा बास बसेको छ ।
आइसल्याण्ड एअरको चार्टर्ड उडानमा दिउँसो पौने २ बजे आइपुगेको ४५ सदस्यीय टोली बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको बताइन्छ ।
उनीहरुको भोलि बिहान भुटान जाने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू