राष्ट्रपति

राष्ट्रपतिको कदम सर्वोच्चद्वारा सदर,नागरिकता बिधेयक अघि बढ्यो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा  प्रमाणित नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेको छ ।  सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै प्रमाणीकरण भई लागू हुने चरणमा रहेको विधेयक कार्यान्वयन हुने भएको हो । गत २१ जेठमा न्यायाधीश मनोजकुमार शर्माले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले आज आदेश दिएको हो । योसँगै जन्मसिध्द नागरिकका सन्तानलाई नागरिकता प्राप्तिको …

Page 2 of 6