राष्ट्रपति

राष्ट्रपति बोल्दाबोल्दै बत्ति गएपछि राजनीतिक विवाद

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएको घटनाले राजनीतिक रुप लिएको छ ।  राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रमस्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन् । ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा राष्ट्रपतिको भाषण चलिरहेका बेला नौ मिनेटसम्म बिद्युत आएको थिएन ।  यसलाई सुरक्षामा ठूलो कमी भएको भन्दै भारतीय…

Page 3 of 6