राष्ट्रपति

दुबई प्रस्थानअघि प्रधानमन्त्रीको राष्ट्रपतिसँग एक घण्टा लामो छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच अपरान्ह ४ बजेदेखि ५ बजेसम्म राष्ट्रपति कार्यालय, शीतल निवासमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल आज राति संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लाग्नुभएको छ । उहाँ राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले साढे ९ बजे नेपाल वायुसेवा निगमको उडानमा त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी पुत्री …

Page 1 of 6