शीतल निवासबाट राष्ट्रपति मध्यरात निस्किएपछि....

शीतल निवासबाट राष्ट्रपति मध्यरात निस्किएपछि....

राष्ट्रपति रामचन्द्र पौडेल गएराति बसन्तपुुर जानुभएको छ । उहाँ इन्द्रजात्रा समापन कार्यक्रममा सहभागी हुन पौने ११ बजे राष्ट्रपति निवास, महाराजगञ्जबाट निस्कनुभएको थियो । 

बसन्तपुर पुगेर उहाँले कुमारीको हातबाट टीका प्रसाद ग्रहण गरेपछि हनुमानढोकामा अयोजित कार्यक्रममा सहभागी हुनुभएको बताइन्छ । उहाँ राति नै शीतल निवास फर्कनुभएको थियो । 

राष्ट्रपति कार्यालय पुग्दा पौने १२ बजेको शीतल निवास स्रोतले बताएको छ ।

टिप्पणीहरू