राजनीति

‘ओलीभन्दा देउवा धेरै इमान्दार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकै इमान्दार रहेको टिप्पणी गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सभापति देउवा प्रधानमन्त्री ओलीजस्तो बेइमान नरहेको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्नेलाई पनि छोड्दिनँ भन्दै भ्रष्टाचारीलाई संरक्षण गरिरहेको’ प्रचण्डको आरोप छ । ‘उहाँ (ओली)ले यति मिठ…

Page 262 of 918