प्रतिनिधि सभाका सांसदको कुराले राष्ट्रिय सभामा आक्रोश
राष्ट्रिय सभालाई वृद्धहरुको सभा भन्दै कटाक्ष गरिएकोप्रति राष्ट्रिय सभामा प्रश्न उठेको छ ।
पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाका सांसदलाई 'केही दिनको पाहुना' भन्दै सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । आजको बैठकमा सो सभाकी सांसद जयन्तीदेवी राईले शाहीको भनाईप्रति आपत्ति जनाउँदै खेद व्यक्त गरिन् । उनले औपचारिकरुपमै खेद प्रस्ताव पारित गर्न मागसमेत राखेकी छन् ।
‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्र…