राजनीति

बागमतीबाट बार काउन्सिलमा एमाले उम्मेदवार बिजयी

नेपाल कानुन व्यवसायी परिषद्को हिजो सम्पन्न निर्वाचनमा एमाले उम्मेदवारले प्रतिस्पर्धी काँग्रेसी उम्मेदवारभन्दा छ सय मत बढी ल्याएका छन् ।  बागमती प्रदेश उम्मेदवार रविनारायण खनालले प्रतिस्पर्धी पर्शुराम कोइरालालाई ६०७ मतले पराजित गरेका छन् । कोइरालाले एक हजार ८४२ र खनालले दुई हजार ४४९ मत प्राप्त गरेको देखिएको छ । अन्य विजयीमा कोशी प्रदेशबाट राजु ढकाल ४५०, मधेश प्रदेशका सन्जिवकुमार मल्लिक २७१ र गण्डकीका दयाराम गौतम ३१२  छन् ।  प्राप्त परिणामअनुसार लुम्बिनी प्रदे…

Page 264 of 918