राजनीति

उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि तोकिएको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृतहरू नियुक्ति गरेको छ । आज न्यायपरिषद्को परामर्शमा आयोगले उपचुनाव हुन लागेका तीनवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोकेको हो ।  पर्सि १८ चैतदेखि लागू हुनेगरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन–२ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा–२ मा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ–१ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधी…

Page 260 of 467