प्रहरी विधेयकमाथि एमालेको चासो
संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ माथि एमालेका सांसदहरुले छलफल गर्न लागेका छन् । बिहान साढे १० बजे संघीय संसद भवनको ल्होत्से हलमा डाकिएको बैठक प्रहरी विधेयकमाथि केन्द्रित हुने बताइएको छ ।
एमालेका संघीय सांसदहरुले सम्बन्धित विज्ञहरुसँग विधेयकको समग्र पक्षबारे छलफल गर्न लागेका हुन् ।
टिप्पणीहरू