राजनीति

विभाजित हुँदै बुद्ध एअर

चर्चित नेपाली उखान, ‘भाइ फुटे गँवार लुटे’ नेपालका एक स्थापित व्यवसायी परिवारमा चरितार्थ हुँदै छ । बस्नेत परिवारको सोही लफडाबाट ०७८ सालदेखि अवैध रकम ओसारपसार गराएबापत राजश्व अनुसन्धानमा हिजोआज बयान दिइरहेका सौर्य एयरलाइन्ससम्बद्ध दीपक पोख्रेल लाभान्वित हुने अवस्था बनिरहेको छ । त्यो कसरी भने सुरेन्द्रबहादुर बस्नेतका दुई छोरा वीरेन्द्र र शिवेन्द्रबीच सम्पत्तिको लफडा छ । सुरेन्द्रले मृत्युअघि नै दाजुको नाममा ६०% र भाइको परिवारलाई ४०% सेयर दिने गरी भविष्यमा हुन सक्ने…

Page 164 of 932