राजनीति

‘बेपत्ता’ मन्त्रीको दावी- जो आए पनि सक्दैन

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको माग र बजारअनुसार पर्याप्त मल पुर्याउन नसकिने बताएका छन् । नेपाल डेरी एसोसिएशनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तत्कालको परिस्थितमा जो मन्त्री भए पनि किसानले मागेजति मल पुर्याउने अवस्था नरहेको दावी गरेका हुन् । मन्त्री अधिकारीले बजारको माग पूरा गर्न १३ लाख टन मल आवश्यक पर्ने भए पनि साढे चार लाख टनमात्रै आयात गर्न सकिएको बताए । ‘मलको हाहाकार छ, यो हुन्छ नै जो मन्त्री भए पनि’, उनले भने, ‘गत…

Page 161 of 932