राजनीति

कृषिमन्त्री ‘बेपत्ता’, एमाले सांसद साेध्छन्- ‘लौ न कोही छ ?’

सत्तारुढ दल नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले कृषिमन्त्री रामनाथ अधिकारी ‘बेपत्ता’ भएको भन्दै कटाक्ष गरेका छन् । उनले आज बिहानै सामाजिक सञ्जालमार्फत् किसानहरुको लागि महत्वपूर्ण समय मानिने जेठ-असारमा कृषिमन्त्री हराएकोमा आपत्ती जनाएका हुन् । पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले सत्ताको साँचो भेटाउनभन्दा कृषिमन्त्री भेटाउन गाह्रो हुने पनि बताएका छन् । ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनले ल…

Page 162 of 932