राजनीति

काँग्रेस बैठक अब १६ गते

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । असार १५ गते बस्ने भनिएको बैठक एक दिन पछाडि धकेलिएको हो।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विशेष कारणबस बैठक असार १६ गते दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए । बैठकको स्थान भने परिवर्तन भएको छैन ।  ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ असार १५ गते आइतबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्न…

Page 163 of 932