अपराध

कैलालीमा आज पनि गोली चल्यो

कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्रमा रहेको धनगढी उपमहानगरपालिका–९ मा आज बिहान गोली चलेको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरी गर्न छिरेको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो । धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियारधारी समूहलाई गाउँलेले लखेटेका थिए ।  गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश …

Page 108 of 180