भक्तपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ ।

भक्तपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका– ६ घर भई हाल सूर्यविनायक नगरपालिका– ४ बस्ने २९ वर्षीय महमद आरिफ शेखलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्रेको छ । जबरजस्ती करणीको उजुरीका आधारमा प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू