अपराध

विदेश पठाइदिने प्रलोभनमा किन दिइन्छ लाखौं रुपैयाँ ?

विदेश पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका एक युवकलाई प्रहरीले पक्रेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका रामकृष्ण आचार्यलाई पक्रेको जनाएको छ । उनले कम्बोडिया पठाइदिने प्रलोभनमा ठगेका हुन् । खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–१० घर भएका १७ वर्षे आचार्यले आकर्षक तलब र सेवासुविधासहित सेक्युरिटी गार्डमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिसँग २३ लाख ९७ हजार रुपैयाँ असुलेको प्रमाण प्रहरीले फेला पारेको छ …

Page 111 of 180