बोरामा गाँजा हालेर हिँडेका युवक समातिए

बोरामा गाँजा हालेर हिँडेका युवक समातिए

उदयपुरमा गाँजा ओसार्दै गरेको अवस्थामा एक जना युवक समातिएका छन् । उनलाई ६० किलोग्राम गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

कटारी नगरपालिका ६, साँगुरीबाट ताप्ली गाउँपालिका २ का २७ वर्षीय सरोज राई गाँजासहित पक्राउ परेका हुन् । 

आज बिहान ५ बजे बोरामा हालिएको अवस्थामा ६० किलोग्राम गाँजा फेला परेको हो ।

टिप्पणीहरू