अपराध

१६ लाखको बिटोसहित हुण्डी कारोबारी राजश्व अनुसन्धानको जिम्मामा

बिराटनगरमा एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले उनको साथबाट १६ लाखभन्दा बढी नेपाली रुपैयाँ पनि बरामद भएको जनाएको छ । सीमा सुरक्षा गुल्म, रानीबाट खटिएको सशस्त्रको गस्ती टोलीले विराटनगर–७ प्रशासन रोडबाट ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई उक्त रकमसहित पक्रेको हो । उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको जनाइएको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले को. १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उ…

Page 113 of 264