अपराध

विमानस्थलमा सुन समातियो, धुम्बाराहीमा पक्रेपछि मीनलाई एअरपोर्ट हुँदै कोटेश्वर पुर्याइयो

करिब १४ किलोग्राम सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेलगत्तै नियन्त्रणमा लिएपछि सोधपुछको निम्ति धुम्बाराहीमा मीनबहादुर घलेलाई प्रहरीले पक्रेको छ । गएराति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा काठमाडौं आएका घलेलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको थियो । पीए ०१४५४८८ नम्बरको राहदानी बोकेका घले सुनका पाता शरीरमा राखेर ल्याएको सूचनाको आधारमा पक्राउ परेका हुन् । बरामद सुनबारे घलेलाई रातिदेखि नै भन्सार कार्यालयमा राखेर…

Page 116 of 264