अपराध

विराटनगर नजिकै गोली प्रहार, रुपन्देहीमा पेस्तोल फेला

विराटनगरका एक युवकमाथि भारतीय सीमा क्षेत्रमा गोली हानिएको छ । मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि हिजो साँझ गोली प्रहार भएको बताइएको छ । गोलीबाट घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । बाँया तिघ्रामा गोली लागेका संग्रौलाले दश गजा क्षेत्रमा गोली हानिएको भनिए पनि प्रहरीको अनुसन्धानबाट भारतीय क्षेत्रमा प्रहार भएको खुलेको छ । उनले दैनिक उपभोग्य वस्तु किन्न सिमावर्ती बजार जोगबनी गएको बताएका छन् ।  उता रुपन्देहीमा सशस्त्र प्रहरी बलले प…

Page 115 of 264