अपराध

सिडिओ कार्यालयभित्र सक्कली, बाहिर नक्कली

जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताउँदै ठगी हिँड्ने व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्रशासकीय अधिकृत बताउँदै ठगिरहेका गोरखाको शहीद लखन गाउँपालिका–४ का बुध्दिमान परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमै जनता ठगेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार परियारको साथबाट निजाम…

Page 112 of 180