१४ वर्षीया किशोरी बलात्कृत, १८ वर्षे पक्राउ

१४ वर्षीया किशोरी बलात्कृत, १८ वर्षे पक्राउ

दाङमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । 

घोराही उपमहानगरपालिका–१७ का १८ वर्षीय किशोरलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती करणीको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी, गोग्लीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू