अपराध

सुनिल जेल गए,आज राती विकलको पालो,फैसला लेखिँदै

‘नेशनल पेमेण्ट गेटवे प्रणाली’ खरिदमा भ्रष्टाचार गरेको ठहर भएसङ्गै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल ९ वर्ष कैद सजाय भुक्तान गर्दैछन् । उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गत वैशाख २५ गते ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।  आदेशमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसूरमा सोही दफाको ३(१)(झ) बमोजिम कैद र दफा ३ (१) बमोजिम…

Page 1 of 183