अपराध

बलात्कारपछि बालिका हत्या गरेर भारत पुगेका थिए अधिकारी

मोरङको लेटाङकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले अंशु गौतमको हत्या आरोपमा छिमेकी ५९ वर्षीय वृद्ध पदमबहादुर अधिकारीलाई समातेको हो । आफ्नी नातिनी समानकी अंशुलाई उनले चार किलोमिटर टाढाको जंगलमा लगेर बलात्कार गरेका थिए । हत्यापछि अधिकारी भारत फरार भएका थिए । दुई महिनाको खोजतलासपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बलात्कार गरेर फालेको अवस्थामा अंशुको शव फेला परेपछि सिआईबी, कोशी प्रदेश अनुसन्धान ब्यूरो र मोरङ प्र…

Page 2 of 262