अपराध

सुनिल पौडेल भ्रष्टाचारी ठहर, ९ वर्ष कैद सजाय

‘नेसनल पेमेण्ट गेटवे प्रणाली’ खरिदमा भ्रष्टाचार गरेको ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।  आज विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ९ वर्ष कैद र २३ करोड २६ लाख ५८ हजार ७७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसूरमा सोही दफाको ३(१)(झ) बमोजिम कैद र दफा ३ (१) बमोजिम जरिवाना गरिएको अदालतले जनाएको छ ।  …

Page 1 of 181