अपराध

कुटेर बाबु मारेको आरोपमा छोरा पक्राउ

आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रोल्पाको माडी गाउँपालिका–५, बाग्माका ३७ वर्षीय नरबहादुर बुढा पिता हत्याको अभियोगमा समातिएका हुन् । घरायसी विवादका क्रममा नरबहादुरले ६९ वर्षीय बाबु प्रथमन बुढामाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । छोराले कुटेर बाबु मारेको खबर प्राप्त हुनासाथ चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले नरबहादुरलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनीमा…

Page 181 of 263