अपराध

झोलाभरी भारु बोकेका तीन देशका नागरिक एअरपोर्टबाट पक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भारतीयसहित एकजना नेपाली र अर्का एक अमेरिकी नागरिक अवैध भारतीय रकमसहित विमानस्थलको छुट्टा-छुट्टै स्थानबाट समातिएका हुन् ।  भारतीय नागरिक ४३ वर्षीय बसारुद्दीन कामरुद्दीन अन्सारी र सुनसरीको इनरुवा नगरपालिका–३ का २९ वर्षीय मधुकर सेठ साह विमानस्थलको क्यान्टिन नजिकै पक्राउ परेको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट ५ सय दरको २ लाख २० हजार नगद प्रहरीले बराम…

Page 182 of 263