अपराध

ड्युटीमा खटेका प्रहरीमाथि खुलेआम हातपात, प्रहरी निरीह

राजधानी काठमाडौंको मध्यसहरमा रातको समयमा ड्युटीमा खटिएका प्रहरीमाथि खुलेआम हातपात भएको छ । न्युरोडस्थित पिपुल्स प्लाजा अगाडि राति १० बजे ड्युटीमा खटिएका प्रहरीमाथि १० जनाको समूहमा आएका मानिसले हातपात गरेका हुन् । हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा ड्युटीमा २ जना प्रहरी रहेको देखिन्छन् । एक जना प्रहरीको गाडीभित्र बसेको र अर्का एक जना गाडी बाहिर उभिएको स्पष्टसँग देखिएको छ । एक्कासी आएको भीडले गाडीभित्र बसेका एक प्रहरीलाई मास्क फुकाल्न लगाए र…

Page 179 of 181