अपराध

ज्ञानेश्वरमा डेढ पाउ बढी ब्राउन सुगर किनबेच,किन्ने र बेच्ने दुबै समातिए

राजधानीको ज्ञानेश्वरमा ३ सय ७७ ग्राम खैरो हेरोइन किनबेच भएको छ । किनबेचमा संलग्न दुबै जनालाई प्रहरीले समातेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध बिक्री गर्ने र खरिद गर्ने दुबैलाई रंगेहात समातेको बताएको छ । ज्ञानेश्वरमा २ सय ५० ग्राम अवैध ब्राउन सुगरसहित बसुन्धरा बस्ने २१ वर्षीय सौरभ लम्साललाई समातिएको हो । लम्साललाई लागुऔषधसहित पक्राउ गरेपछि ज्ञानेश्वर बस्ने ३३ वर्षीय संगम तामाङबाट उनले ब्राउनुसुगर खरिद गरेको तथ्य खुलेको छ । तामाङलाई पनि ज्ञानेश्वरबाट बा. ७० प २…

Page 176 of 182