अपराध

जताततै लागूऔषध ब्राउनसुगरको ओइरो

नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका ५ रझेना बस्ने २६ वर्षीय जनक थारु ब्राउनसुगरसहित पक्राउ परेको हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका जनकलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । चप्पलमा लुकाई राखेको अवस्थामा ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ । थारुलाई थप कारबाहीको लागि ईलाका प्…

Page 177 of 179