अपराध

पर्यटकलाई सताउनेहरु प्रहरी नियन्त्रणमा

पोखरामा पर्यटकहरुलाई हैरान पारेको आरोप लागेका सात जनालाई प्रहरीले पक्रेको छ । पोखरा महानगरपालिका–९, स्थित पृथ्वीचोक बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकलाई दुःख, हैरानी दिएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  पोखरा महानगरपालिका–४, का ३८ वर्षीय यमबहादुर विक, वडा नम्बर ९, का २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, वडा नम्बर ७, का २२ वर्षीय विकास श्रेष्ठ र वडा नम्बर २६, बस्ने २८ व…

Page 1 of 183