बुलेट बाइकमा बाख्रा चोरी, तुरुन्तै रामधुलाई

बुलेट बाइकमा बाख्रा चोरी, तुरुन्तै रामधुलाई

दाङमा बाख्रा चोरलाई स्थानीयले कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका छन् । हिजो दिउँसो घोराही १६, को रावत टोलमा एक अपरिचित युवाले बुलेट बाइक चढेर आएपछि बाख्रा चोरेका थिए । स्थानीयले उनलाई पछ्याउँदै जाँदा  रावत गाउँको चोकमा बाख्रासहित फेला पारिएको थियो । बुलेट बाइकमा चोरेको बाख्रा राखेका उनलाई स्थानीयले कुटपिट गरेर प्रहरीको जिम्मा लगाएका हन् ।  

स्थानीय कुमार सेर्पालीका अनुसार चोरको परिचय खुलेको छैन ।

टिप्पणीहरू