राजनीति

प्यालेस्टाइनमाथि इजरायली हमालाविरुद्ध प्रचण्डको हस्ताक्षर

प्यालेसटाईनमाथि इजरायली हमलाविरुद्ध देशव्यापी हस्ताक्षर अभियान शुरु भएको छ ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानको शुभारम्भ गर्नुभएको हो । त्यहाँ रहेको ब्यानरमा प्रचण्डले हस्ताक्षर गरेसँगै अभियानको औपचारिक शुरुवात भएको बताइएको छ ।  हस्ताक्षर कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई,  प्रगतिशील रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठ, नेकपा…

Page 319 of 927