प्रहरीमा चाहिँ अचाक्ली पेलान
अर्ध सैनिक बलका रुपमा परिचित सशस्त्र प्रहरीमा व्यक्तिकेन्द्रित निर्णय गर्दै विशिष्ट श्रेणीको दरबन्दी थप्न चलखेल शुरु भएको बताइन्छ । माघ महिनामा रिटायर्ड हुन लागेका किशोर प्रधानलाई एआइजी बनाउन यस्तो चलखेल शुरु भएको बताइन्छ । प्रधान पुराना काँग्रेस नेताका छोरा तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठका निकट मानिन्छन् ।
एकचोटि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सशस्त्र प्रहरीमा ६ जना एआइजीको दरबन्दी थपेर ११ पुर्याएका थिए । ११ जना एआईजी बनाउने २०७४ साल पौष ३० गतेको निर्णय ओली प्…