राजनीति

नरेन्द्र मोदीपछि गङ्गापुत्रीलाई सञ्जय दत्तको शुभकामना

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको विवाह मंसिर २१ गते सम्पन्न भइसक्यो । तर, उनलाई शुभकामना र बधाई आउनेक्रम भने अझै रोकिएको छैन ।  यसैबीच बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले स्मितालाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । उनले स्मितालाई ‘प्यारी भाञ्जी’ भन्दै एक भिडियोमार्फत् बधाई दिएका हुन् ।  साथै उनले चाँडै नेपाल आएर भेट्ने वाचा पनि गरेका छन् । स्मिताको आमा गंगालाई सम्बोधन गर्दै उनले भ…

Page 318 of 927