किताव खानामा शिक्षामन्त्रीको छड्के, उर्जामन्त्रीद्वारा बाँध निरीक्षण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ताहाचलस्थित राष्ट्रिय किताबखाना कार्यालयको छड्के अनुगमन गर्नुभएको छ ।
किताबखानाका कर्मचारीले शिक्षकहरुको पेन्सनपट्टा बनाइदिने भन्दै घुस लिने गरेको गुनासो बढेपछि मन्त्रीले आज दिउँसो छड्ने अनुगमन गर्नुभएको हो । गत पुस १४ गते किताबखाना कार्यालयका शाखा अधिकृत धनेश्वर प्रसाई पेन्सपट्टा बनाउन पुगेका एक सेवाग्राहीसँग तीन लाख घुस लिदैँ गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । त्यसयता त्यहाँका कर्मचारी र विचौलियाहरुले सेटिंग …