राजनीति

अनेरास्ववियु र नेविसंघको गठबन्धन पराजित, अखिल क्रान्तिकारीको तेस्रो जीत

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको प्रारम्भिक परिणाम आउन थालेको छ । कम मतदाता रहेका क्याम्पसहरुमा निर्वाचन सम्पन्न भएलगत्तै नतिजा सार्वजनिक हुन थालेको हो ।  धदिङको गजुरी गाउँपालिकास्थित आदर्श बहुमुखी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सभापतिसहितका पद जितेको छ । एमालेनिकट अनेरास्ववियु र काँग्रेसको नेविसंघको गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारीका गणेश पाण्डे सभापतिमा विजयी भएका हुन् । आदर्शमा अनेरास्ववियुका सुरेश श्रेष्ठले ६१ मत…

Page 270 of 467