राजनीति

प्रधानमन्त्रीका सामु ती युवती देखा पर्नासाथ....

माघ ३ गते शुक्रबार नक्सालको म्यारियट होटलमा हाल ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेका निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) स्थापनाको २५ औँ वर्ष प्रवेशको उपलक्ष्यमा ‘रजत जयन्ती’ मनाइँदै थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा ऊर्जामन्त्री दिपक खड्का, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, पूर्वमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रास्वपा उपसभापतिसमेत रहेका अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्ले, सञ्चार उद्यमी रामेश्वर था…

Page 273 of 921