राजनीति

पूर्व रास्ट्रपतिहरु राजनीतिमा आउन नहुने एमाले नेताको दावी

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामान्य अवस्थामा पूर्व रास्ट्रपति,उप रास्ट्रपति जस्ता रास्ट्रका अभिभावकहरु सक्रिय राजनीतिमा फर्कन उचित नहुने बताउनु भएको छ । आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले संवैधानिक रास्ट्राध्यक्षहरु एउटा पार्टी मात्र होइन देशकै अभिभावक भएको बताउनु भयो । असामान्य अवस्था भए बेग्लै कुरा नत्र सक्रिय राजनीतिमा आउनु उचित हुँदैन - ज्ञवालीले भन्नुभयो । अध्यक्षसङ्ग प्रतिस्पर्धा गर्ने गरी पूर्व रास्ट्रपति बिध्या भ…

Page 274 of 921